हकप्रदपछि प्रोगेसिभ फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । बुधबार प्रोगेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको २८१ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०७.३५ रुपैयाँ रहेको छ । जसको औषत आधार मूल्य प्रतिकित्ता ११७.१७ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बुधबार प्रोगेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको २८१ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०७.३५ रुपैयाँ रहेको छ । जसको औषत आधार मूल्य प्रतिकित्ता ११७.१७ रुपैयाँ रहेको थियो ।

Share News