नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४० प्रतिशत

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारणमा परिणत भएको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरलाई साधारणमा परिणत गरी ६० प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । य अब कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर सेयरलाई साधारणमा परिणत गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारणमा परिणत भएको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरलाई साधारणमा परिणत गरी ६० प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । य

अब कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर सेयरलाई साधारणमा परिणत गर्ने निर्णय गरेको थियो ।

Share News