२ खेलमै २ ट्रफ्री जितेपछि मेसीले भने-‘म धेरै लक्की क्याप्टेन’ (भिडियोसहित)

<p>काठमाडौं । बार्सिलोनाको स्टार स्ट्राइकर लियोनल मेसीले कप्तान बनेको २ खेलमै २ ट्रफ्रि जितेपछि आफु भाग्यमानी कप्तान भएको बताएका छन् । बुधबार राती अर्जेन्टिनाकै क्लब बोका जुनियरलाई हराउँदै ग्याम्पर ट्रफ्रि जितेपछि मेसीले आफु बार्सिलोनामा धेरै भाग्यमानी खेलाडी भएको बताएका हुन् । उनले ८० हजार दर्शकमाझ भने-&#8220;म बार्सिलोनाको क्याप्टेन बनेकोमा धेरै गर्व गरेको छु । मलाई [&hellip;]</p>

काठमाडौं । बार्सिलोनाको स्टार स्ट्राइकर लियोनल मेसीले कप्तान बनेको २ खेलमै २ ट्रफ्रि जितेपछि आफु भाग्यमानी कप्तान भएको बताएका छन् । बुधबार राती अर्जेन्टिनाकै क्लब बोका जुनियरलाई हराउँदै ग्याम्पर ट्रफ्रि जितेपछि मेसीले आफु बार्सिलोनामा धेरै भाग्यमानी खेलाडी भएको बताएका हुन् ।

उनले ८० हजार दर्शकमाझ भने-“म बार्सिलोनाको क्याप्टेन बनेकोमा धेरै गर्व गरेको छु । मलाई राम्ररी थाहा छ बार्सिलोनाको क्याप्टेन बन्नु भनेको कस्तो जिम्मेवारी लिनु हो । मैले आफुलाई धेरै भाग्यमानी ठानेको छु, बार्सिलोनाको महत्वपुर्ण जिम्मेवारी लिन पाएकोमा, जस्तै कार्लोस पोयुल, जाभी र इनिस्टा । यो सिजन उनीहरुलाई म धेरै सम्झिन्छु । ”

बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा भएको खेलमा बोका जुनियरलाई ३ ० को नतिजाले हराएको हो । जितको लागी मेसी,म्कलम र राफिन्हाले गोल गरेका थिए । एक साता अघि मात्रै बार्सिलोनाले सेभिल्लालाई हराउँदै स्पेनिस सुपर कप जितेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Share News