दुई कम्पनीको सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले दुई धितोपत्र दलाल कम्पनीकाे सेयर कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले  एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं (७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले दुई धितोपत्र दलाल कम्पनीकाे सेयर कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले  एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं (७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाएको हो ।

बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ ।

Share News