जोशी हाइड्रोपावरले १६ करोड ९० लाखको आईपीओ निष्कासन गर्दै

<p>काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ८० हजार ४७० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । अब सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न [&hellip;]</p>

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ८० हजार ४७० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । अब सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

Share News