लक्ष्मी बैंकका ग्राहकले के-ल्याबको सुविधामा २५ प्रतिशतसम्म छुट पाउने

<p>काठमाडौं । लक्ष्मी बैंकका ग्राहकहरुले क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के-ल्याब)ले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । के-ल्याबले बैंकका ग्राहक एवं कर्मचारीहरुलाई नेपालभरी न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित लक्ष्मी बैंकसँग एक सम्झौंतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ् तथा [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकका ग्राहकहरुले क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के-ल्याब)ले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । के-ल्याबले बैंकका ग्राहक एवं कर्मचारीहरुलाई नेपालभरी न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित लक्ष्मी बैंकसँग एक सम्झौंतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ् तथा के-ल्यावका तर्फबाट कान्ति थापाले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ एजेन्टहरु रहेका छन् ।

Share News