अमेरिकाबाट फर्किए माधव नेपाल

<p>काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अमेरिका भ्रमणबाट फर्किएका छन् । नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७ गतेसम्म अमेरिकामा आयोजना गरिएको सम्मेलनमा नेता नेपालले प्रमुख अतिथीका रुपमा सम्बोधन गरेका थिए । उनले अमेरिका भ्रमणका क्रममा नेपाली सम्बद्ध एक [&hellip;]</p>

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अमेरिका भ्रमणबाट फर्किएका छन् ।

नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७ गतेसम्म अमेरिकामा आयोजना गरिएको सम्मेलनमा नेता नेपालले प्रमुख अतिथीका रुपमा सम्बोधन गरेका थिए ।

उनले अमेरिका भ्रमणका क्रममा नेपाली सम्बद्ध एक दर्जन भन्दा बढी कार्यक्रमहरुमा सहभागीता जनाएका थिए ।

Share News