भुटान विरुद्ध नेपालको चौथो गोल

<p>काठमाडौं । भुटान विरुद्ध नेपाले अग्रता लिएको छ । बंगलादेशमा जारी साफ च्याम्पियानसिफमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बलले गरेका हुन् । तेस्रो गोल भरत खवासले गरेका हुन् । चौथो गोल निराजन खड्काले गरे । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।</p>

काठमाडौं । भुटान विरुद्ध नेपाले अग्रता लिएको छ । बंगलादेशमा जारी साफ च्याम्पियानसिफमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बलले गरेका हुन् । तेस्रो गोल भरत खवासले गरेका हुन् । चौथो गोल निराजन खड्काले गरे ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान श्रीलंका र पाकिस्तानले भाग लिएको छ ।

Share News