६ महिनाभित्र काठमाडौं धुलो र हिलो मुक्त हुन्छः ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी छ महिनाभित्र काठमाडौं उपत्यका हिलो र धुलो मुक्ता हुने घोषणा गरेका छन् । जिल्ला समन्वय समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी छ महिनाभित्र काठमाडौं बासीले हिलो र धुलोबाट मुक्ती पाउने घोषणा गरेका हुन् । ओलीले २ बर्षभित्र सडकहरु कालो पत्रे गरिसक्ने पनि दावी गरे । उनले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी छ महिनाभित्र काठमाडौं उपत्यका हिलो र धुलो मुक्ता हुने घोषणा गरेका छन् । जिल्ला समन्वय समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी छ महिनाभित्र काठमाडौं बासीले हिलो र धुलोबाट मुक्ती पाउने घोषणा गरेका हुन् ।

ओलीले २ बर्षभित्र सडकहरु कालो पत्रे गरिसक्ने पनि दावी गरे । उनले मन्त्रि परिषद हेरफेर पनि नहुने स्पष्ट पारे । उनले बलियो सरकारले राम्रा कामहरु गरिरहेकाले घेराबन्दीमा पार्ने प्रयास भैरहेको पनि बताए ।

Share News