सरकारले खारेज गर्यो ६० ठेकेदारको लाइसेन्स, यी हुन व्यवसायी (सूचिसहित)

<p>&nbsp; काठमाडौं । सरकारले ६० निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ । म्यादभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । इजाजत खारेज भएका अधिकाँश ठुला निर्माण व्यवसायी रहेको मन्त्रालयले नाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयले योङ शेर्पा कन्ट्रक्सन, एलपी एन्ड लामा कन्स्ट्रक्सन, सीएलएस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, [&hellip;]</p>

 

काठमाडौं । सरकारले ६० निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ । म्यादभित्र इजाजत नविकरण नगरेपछि खारेज गरिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

इजाजत खारेज भएका अधिकाँश ठुला निर्माण व्यवसायी रहेको मन्त्रालयले नाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयले योङ शेर्पा कन्ट्रक्सन, एलपी एन्ड लामा कन्स्ट्रक्सन, सीएलएस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, एलिजा कन्स्ट्रक्सन, सगर कन्ट्रक्सन, थोङता कन्स्ट्रक्सन, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, देउजा विल्डर्स, लक्ष्मी निर्माण सेवा रहेका छन् ।

 

Share News