आईसीएफसी फाइनान्सको साधारणसभा असोज ९ मा, ८ प्रतिशत नगद लाभांश पारित गर्ने

<p>काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारणसभा असोज ९ गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको नाफा र नोक्सानको हिसावका साथै नगद प्रवाह विवरण स्वीकृत गर्ने छ ।</p>

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारणसभा असोज ९ गते हुने भएको छ ।

साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

सभाले गत आर्थिक वर्षको नाफा र नोक्सानको हिसावका साथै नगद प्रवाह विवरण स्वीकृत गर्ने छ ।

Share News