
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको छैंठौ वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको चुत्तापुँजीको ४ करोड ५ लाख रुपैयाँ नगल लाभांश वितरण गर्ने छ ।