ओलीले भने-‘निर्मला हाम्री पनि छोरी हुन्’

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको बताएका हुन् । &#8216;निर्माला हाम्री पनि छोरी हुन्, उनले न्याय पाउँछिन् र अरु छोरीहरुले यस्तो भोग्नु पर्नेछैन ।&#8217;-ओलीले भने । प्रधानमन्त्री [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको बताएका हुन् ।

‘निर्माला हाम्री पनि छोरी हुन्, उनले न्याय पाउँछिन् र अरु छोरीहरुले यस्तो भोग्नु पर्नेछैन ।’-ओलीले भने । प्रधानमन्त्री ओलीले पन्तका हत्यारालाई कारवाही गर्न उच्चस्तरिय समिति गठन गरेको र कुनै हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

Share News