भारतमा पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर ९० भारुसम्म पुग्यो

<p>एजेन्सी । भारतमा फेरी पेट्रोलको भाउ बढेको छ । भारतमा बिहीबारदेखि दिल्ली, मुम्बई, कोलकता र चेन्नाइमा पेट्रोलको भाउ बढेको एनआईले जनाएको छ । पेट्रोलको भाउ बढेर राजधानी दिल्लीमा ८२.२२, कोलकतामा ८४.७० चेन्नाइमा ८५.४८ र मुम्बइमा ८९.६० भारु पुगेको छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले भारतमा पेट्रोलियमको भाउ बढेको बताएका छन् [&hellip;]</p>

एजेन्सी । भारतमा फेरी पेट्रोलको भाउ बढेको छ । भारतमा बिहीबारदेखि दिल्ली, मुम्बई, कोलकता र चेन्नाइमा पेट्रोलको भाउ बढेको एनआईले जनाएको छ ।

पेट्रोलको भाउ बढेर राजधानी दिल्लीमा ८२.२२, कोलकतामा ८४.७० चेन्नाइमा ८५.४८ र मुम्बइमा ८९.६० भारु पुगेको छ ।
पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले भारतमा पेट्रोलियमको भाउ बढेको बताएका छन् ।

Share News