देव: विकास बैंककाे २४ लाख ७० हजार कित्ता सेयर सूचिकृत

<p>काठमाडौं । देव: विकास बैंक लिमिटेडको २४ लाख ७० हजार ९२३ कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय काठमाडौंमा रहेको यस बैंकको हाल २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । देव: विकास बैंक लिमिटेडको २४ लाख ७० हजार ९२३ कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

केन्द्रिय कार्यालय काठमाडौंमा रहेको यस बैंकको हाल २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ रहेको छ ।

Share News