जानकी फाइनान्सको साधारणसभा असोज २९ मा, २२ प्रतिशत बोनस सेयर पारित गर्ने

<p>काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै वोनस सेयर कर प्रयोजनका लािग १.१६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै वोनस सेयर कर प्रयोजनका लािग १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुने छ ।

Share News