१० प्रतिशत बोनसपछि सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्यलाई समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । जसको आधारमूल्य प्रतिकित्ता ३०५.५० रुपैयाँ रहेको थियो । बिहीबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ ।</p>

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्यलाई समायोजन गरेको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । जसको आधारमूल्य प्रतिकित्ता ३०५.५० रुपैयाँ रहेको थियो । बिहीबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ ।

Share News