छ्याङ्दी हाइड्रोको कात्तिक १५ गते बुक क्लोज

<p>काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको आगामी कात्तिक १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी कात्तिक २९ गते चौंथो र पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।</p>

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको आगामी कात्तिक १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।

यस कम्पनी आगामी कात्तिक २९ गते चौंथो र पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।

Share News