काठमाडौं । सोमबार पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५ प्रतिशत बोनस पश्चात फाइनान्सको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.५२ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १६९.७६ रुपैयाँ रहेको थियो ।