बोनस सेयरपछि सेन्ट्रल फाइनान्सको मूल्य समायोजन

<p>काठमाडौं । बुधबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७.९७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १४४.४९ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बुधबारको बजारमा कम्पनीको [&hellip;]</p>

काठमाडौं । बुधबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७.९७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १४४.४९ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बुधबारको बजारमा कम्पनीको सेयर मूल्य घट्ने क्रममा रहेको छ ।

Share News