काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको अध्यक्ष पदमा ध्रुवराज मिश्र नियुक्त भएका छन् ।
हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको हो ।