काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडको एफपीओ र सेञ्चुरी कमर्शियल बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
नेपाल बैंकको एकैदिन एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंकको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।