नेपाल राष्ट्र बैंकमा ११४ जनालाई जागिरकाे अवसर, घरबाटै यसरी भर्नुस् दरखास्त फारम

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो । बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ । इच्छुक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो ।

बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ ।

इच्छुक व्यक्तिहरुले अनलाईन फारम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त फारम मंसिर २६ गतेसम्म भर्न सकिनेछ ।

Share News