काठमाडौं । बिहीबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
संस्थाको एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
संस्थाको चुक्ता पूँजी ५ करोड ६८ लाख रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १६२८ रुपैयाँ पुगेको छ ।