राष्ट्रिय वाणिज्य बैंकले मुस्कान सेवा नेपाललाई दियाे १२ लाख रुपैयाँ

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान सेवा नेपाललाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको संस्थालाई सो मात्राको गरेको हो । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङ्गलाई एक समारोहकाबीच चेक हस्तान्तरण गरेका छन् [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान सेवा नेपाललाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको संस्थालाई सो मात्राको गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङ्गलाई एक समारोहकाबीच चेक हस्तान्तरण गरेका छन् । मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ ।

Share News