सिजीको दशै तिहार योजना सम्पन्न हुँदै, इलेक्ट्रोनिक्स क्षेत्रमा पहिलो ब्राण्ड बन्न सफल

<p>काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा सि.जी को पहिलो ब्राण्ड बन्न सफल भए छ । सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथातिहारलाई लक्षितगरि विभिन्न आकर्षक क्यास ब्याक उपहार योजनामा ल्याएको थियो । उक्त योजनामा देश भरीका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको थियो । योजनाभन्दापनि धेरै सि.जी.का घरायसी सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताएका छन् । [&hellip;]</p>

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा सि.जी को पहिलो ब्राण्ड बन्न सफल भए छ । सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथातिहारलाई लक्षितगरि विभिन्न आकर्षक क्यास ब्याक उपहार योजनामा ल्याएको थियो ।

उक्त योजनामा देश भरीका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको थियो । योजनाभन्दापनि धेरै सि.जी.का घरायसी सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताएका छन् ।

तसर्थ सोही योजना (भाेली) ७ गते सम्पन हुन गइरहेको हँदा योजनाको फाईदा उठाउनु आग्रह गरेका छन् ।

Share News