एनआईसी एशिया बैंक रुपन्देहीको देवीनगरमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही स्थित देवीनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका हुन् । हाल बैंकले २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।</p>

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही स्थित देवीनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका हुन् ।

हाल बैंकले २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Share News