बोनसपछि एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बुधबार एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।

Share News