सन नेपाल लाइफ इन्स्योरेन्सले चार स्थानमा शुरु गर्यो बीमा जागरण अभियान

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन विभिन्न चार स्थानमा बीमाजागरण अभियान शुरु गरेको छ । कम्पनीले शुक्रबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन विभिन्न चार स्थानमा बीमाजागरण अभियान शुरु गरेको छ ।

कम्पनीले शुक्रबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे बताएका थिए ।

Share News