हिमालयन डिष्टिलरीको पुस ४ गतेदेखि २ दिन बुक क्लोज

<p>काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । सभाले सेयरधनीलाई २१.०१ प्रतिशत बोनस सेयर दिने संचालक समितिको [&hellip;]</p>

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुँदै छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि दुई दिनसम्म अर्थात पुस ६ गते सम्म सेयरधनी दर्ता किताव बन्द गर्न लागेको हो ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । सभाले सेयरधनीलाई २१.०१ प्रतिशत बोनस सेयर दिने संचालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

साथै, साभाले पारित गर्ने उक्त नगद लाभांश सेयरधनी दर्ता कितावमा पुस ३ गतेसम्म नाम दर्ता कायम भएका सेयरधनीहरुले मात्र लिन पाउने छन् ।

Share News