बोनसपछि सोल्टी होटलको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २५५.८६ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २५५.८६ रुपैयाँ रहेको थियो ।

Share News