काठमाडौं । भारतले नेपालमा उत्पादन हुने सबैखाले लगानीको विद्युत किन्ने भएको छ । भारतले क्रसबोर्डर विद्युत् व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरी विद्युत किन्ने भएको हो ।
भारतले अब जुनसुकै लगानीमा उत्पादन भएको विद्युत खरिदको बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।
