नेपाल हाइड्रो डेभलपरले ४ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले एक करोड ९७ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो ।

Share News