कान्ति अस्पताललाई सनराइज बैंकको सहयोग

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग गरेको छ । बैंकले सहयोग स्वरुप अस्पतालको बर्न वार्डको लागि आवश्यक डरम्याटोनी(स्किन ग्राफ्टिङ्) मसिन दिएको छ । मेसिन सहित खाद्य सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा संचालक ज्योतिकुमार बेगानीले संयुक्त रुपमा कान्ति अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरेका छन् [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग गरेको छ । बैंकले सहयोग स्वरुप अस्पतालको बर्न वार्डको लागि आवश्यक डरम्याटोनी(स्किन ग्राफ्टिङ्) मसिन दिएको छ ।

मेसिन सहित खाद्य सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा संचालक ज्योतिकुमार बेगानीले संयुक्त रुपमा कान्ति अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरेका छन् ।

साथै, कान्ति अस्पतालका निर्देशक राईले सनराइज बैंकले गरेको सहयोगका लागी धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गरेका छन् ।

Share News