कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो । समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो ।

समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १७४ रुपैयाँ पुगेको छ ।

Share News