एलजीका हरेक टीभीमा अब २ वर्षको फुल वारेन्टी

<p>काठमाडौँ । एलजी टीभीले ग्राहकहरुको मागलाई मध्यनजर राखेर हरेक २ वर्षको पूरा वारेन्टी दिने भएको छ । यसअघि एलजीले नर्मल टीभीमा मात्र २ वर्षको वारेन्टी दिंदै आएकोमा अब देखि यूएचडी र सुपर यूएसडीमा पनि २ वर्षको वारेन्टी दिने भएको हो ।</p>


काठमाडौँ । एलजी टीभीले ग्राहकहरुको मागलाई मध्यनजर राखेर हरेक २ वर्षको पूरा वारेन्टी दिने भएको छ ।

यसअघि एलजीले नर्मल टीभीमा मात्र २ वर्षको वारेन्टी दिंदै आएकोमा अब देखि यूएचडी र सुपर यूएसडीमा पनि २ वर्षको वारेन्टी दिने भएको हो ।

Share News