ग्रीनलाईफ हाइड्रोपावरले १८ करोडकाे आईपीओ बिक्री गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार हाइड्रोले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडमार्फत सो मात्राको आईपीओ बिक्री गर्ने भएको छ ।</p>

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

बोर्डको अनुमति अनुसार हाइड्रोले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडमार्फत सो मात्राको आईपीओ बिक्री गर्ने भएको छ ।

Share News