१० प्रतिशत बोनस पछि डिप्रोक्स लघुवित्तकाे सेयर मूल्य समायाेजन

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर कारोबार प्रतिकित्ता ५८२.७३ रुपैयाँ बाट शुरु भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४६१.८६ रुपैयाँ रहेकाे छ ।</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर कारोबार प्रतिकित्ता ५८२.७३ रुपैयाँ बाट शुरु भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४६१.८६ रुपैयाँ रहेकाे छ ।

Share News