काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको छैठौँ वार्षिक साधारणसभा फागुन ३ गते बस्ने भएको छ । उक्त प्रयोजनको लागि आगामी २० गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।