गौतमबुद्ध विमानस्थलको काम हुँदैछ धमाधम(फोटोफिचर)

<p>काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चर्चा गरिएको गौतमबुद्ध विमानस्थलको काम धमाधम भैरहेको छ । सन् २०१९ को अन्त्यसम्म पूर्ण क्षमतामा उडान गर्ने गरी विमानस्थलको काम भैरहेको छ । हाल विमानस्थलको धावन मार्ग, कन्ट्रोल रुम र अन्य प्राविधिक काम भैरहेको छ । &nbsp;</p>

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चर्चा गरिएको गौतमबुद्ध विमानस्थलको काम धमाधम भैरहेको छ । सन् २०१९ को अन्त्यसम्म पूर्ण क्षमतामा उडान गर्ने गरी विमानस्थलको काम भैरहेको छ । हाल विमानस्थलको धावन मार्ग, कन्ट्रोल रुम र अन्य प्राविधिक काम भैरहेको छ ।

photo/CAAN

 

Share News