पोखराको बगरमा एनआईसी एशिया बैंक

<p>काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा पोखराको बगरमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेको हुन् । यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको पौडेलले बताए । हाल बैंकले २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा पोखराको बगरमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेको हुन् ।

यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको पौडेलले बताए ।

हाल बैंकले २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिहेको छ ।

Share News