हिमालय उर्जाले १४ करोड ८५ लाखको आईपीओ बिक्री गर्ने, पायाे बाेर्डकाे अनुमति

<p>काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १४ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार मात्र कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले सर्वसाधारलाई अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ४८ हजार ५०० कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १४ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार मात्र कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति अनुसार कम्पनीले सर्वसाधारलाई अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ४८ हजार ५०० कित्ता आईपीओ जारी गर्ने छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Share News