सहारा विकास बैंकको ९ लाख कित्ता हकप्रद सूचिकृत

<p>काठमाडौं । सहारा विकास बैंक लिमिटेडको ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । हाल विकास बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ र बजार पुँजीकरण ३३ करोड ५७ लाख रुपैयाँ रहेको</p>

काठमाडौं । सहारा विकास बैंक लिमिटेडको ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

हाल विकास बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ र बजार पुँजीकरण ३३ करोड ५७ लाख रुपैयाँ रहेको

Share News