काठमाडौं । १०० प्रतिशत हकप्रद पछि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१४ रुपैयाँ रहेको थियो ।