काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
संस्थाको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको हालसम्म एक करोड कित्ता सेयर सूचिकृत रहेको छ ।