साना किसान विकास बैंक र डिप्रोक्स लघुवित्तको बाेनस सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साना किसान विकास बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । सोमबार यी दुई संस्थाको गरी कुल २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । सो मध्ये साना किसान विकास बैंकको १५ लाख ७२ हजार ०६९.८२ कित्ता बोनस सेयर बजारमा थपिएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साना किसान विकास बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । सोमबार यी दुई संस्थाको गरी कुल २२ लाख ७५ हजार १७०.२२१८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

सो मध्ये साना किसान विकास बैंकको १५ लाख ७२ हजार ०६९.८२ कित्ता बोनस सेयर बजारमा थपिएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको ७ लाख ३ हजार १०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share News