बोनस र हकप्रद पछि गुराँस लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै इन्स्योरेन्सको बोनस र हकप्रद पछिको सेयरकाे मूल्य समायोजन गरेकाे हाे । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९६.२० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६२१.१० रुपैयाँ तोकिएको छ ।</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै इन्स्योरेन्सको बोनस र हकप्रद पछिको सेयरकाे मूल्य समायोजन गरेकाे हाे ।

समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९६.२० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६२१.१० रुपैयाँ तोकिएको छ ।

Share News