एनएमबि बैंक सहित तीन कम्पनीको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बुटवल पावर [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस नेप्सेमा थपिएको छ ।

त्यस्तै, सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको हो ।

Share News