१० प्रतिशत बोनसपछि मिथिला लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५१.५८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२४.७९ रुपैयाँ तोकिएको छ ।</p>

काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५१.५८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२४.७९ रुपैयाँ तोकिएको छ ।

Share News