ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत

<p>काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल १३ लाख ४४ हजार ५३१ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।</p>

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल १३ लाख ४४ हजार ५३१ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

Share News